बुधबार, कात्तिक ५, २०८२

प्रधानमन्त्री दाहालद्वारा च्यासल रंगशालाको उद्घाटन

मंगलबार, फागुन १६, २०७९
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस...

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

मंगलबार, फागुन १६, २०७९
तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।

पल्सर स्पोर्टस अवार्डः को-को परे वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा?

पल्सर स्पोर्टस अवार्डः को-को परे वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा?

यो वर्षको फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने आयोजकले जानकारी दिएको छ।
नेपालले निकाल्यो १० विकेटको सानदार जित

नेपालले निकाल्यो १० विकेटको सानदार जित

पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई दिएको ७३ रनको सानो लक्ष्य प्रस्तुत गरेको थियो।
सन्दीपलाई यूएई पठाउन क्यानले माग्यो आईसीसीसँग अनुमति

सन्दीपलाई यूएई पठाउन क्यानले माग्यो आईसीसीसँग अनुमति

प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका लागि क्यानले अनुमति मागेको हो।
प्रकाशित
मंगलबार, फागुन १६, २०७९  ०९:४६

क्रिकेट टोली भारत जाँदै

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाई गरेका थिए।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १९:२७

सेभेन थ्रि स्पोर्ट्ससँगको सम्झौता क्यानद्वारा रद्द

उसले साधारण सभा सकिएपछि प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कम्पनी सेभेन(थ्री स्पोट्ससँगको सम्झौता रद्द गरेको जानकारी दिएको हो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १९:००

लिग २: युएईमा नेपालको पहिलो जित

ब्याटर कुशल भुर्तेले अर्धतक पुरा गरेका खेलमा नेपालले पिएनजीलाई चार विकेटले हराएको हो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १८:१४

सातदोबाटो र मछिन्द्र केपी ओली कपको फाइनलमा

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सोमबार सम्पन्न भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १८:०४

यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

छनोटको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो। 

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १७:३५

पीएनजीविरुद्ध कुशलको अर्धसतक

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुशल भुर्तेलले अर्धसतक पुरा गरेर आउट भएका छन्। कुशलले २३ ओभरको अन्तिम बलमा ५६ रन बनाएर आउट भएका हुन्। 

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १७:३४

सन्दीपलाई यूएई जान अनुमति 

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो। लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर भएको थियो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १५:२७

पपुवा न्युगिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

पिएनजीका लागि  चाड सोपरले अविजित सर्वाधिक ३६ रन बनाए भने आसाद भालाले पनि ३६ रन नै बनाए।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १४:३८

एन्फाले गर्‍यो मार्केटिङ, ब्रोडकास्टिङ र टिकेट सहयात्रीसँग सम्झौता

आगामी फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको लागि एन्फाले सोमबार सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता गरेको हो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १४:०७

भारतलाई हराउँदै नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

वेष्ट अफ थ्री को सेटमा भएको खेलमा नेपालले भारतलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो।

प्रकाशित
सोमबार, फागुन १५, २०७९  १३:३५

नेपालका लागि गुल्सन र सोमपालले लिए विकेट

फास्ट बलर सोमपालले पाँचौ ओभरको पहिलो बलमा ओपनर टोनी उरालाई आउट गराएका थिए। उनी आउट हुँदा पपुवा न्युगिनियाले ११ रन मात्र बनाएको थियो।

प्रकाशित
आइतबार, फागुन १४, २०७९  १४:५१

काठमाडौंमा टेबलटेनिस अन्तर्गत ३४ विधाका खेल हुँदै

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ।