बुधबार, असोज १५, २०८२

विचार/ब्लग


बिरानो बन्यो मेची पारिको नेपाल

बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १९, २०८२

बालबालिकालाई नेपालको महिमा पढाउनुपर्छ

आधुनिक प्रविधिको प्रभाव, प्रवासी जीवनशैलीको आकर्षण र सामाजिक सञ्जालको प्रभावले आजका बालबालिकाको ध्यान आफ्नो देश र संस्कृतिप्रति कमजोर बनाउँदैछ। यस्तो परिस्थितिमा नेपालको गौरव, मौलिकता र पहिचानबारे बालबालिकामा ज्ञान र चेतना...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १३, २०८२

सडकको चर्को आवाज, संवादको मौनता

शिक्षकदेखि राजनीतिक दलसम्मको आन्दोलन यात्रा-आर्थिक क्षति, सामाजिक तनाव र शैक्षिक अवरोधको आत्मस्वीकृति, अब विश्वका सफल उदाहरणबाट सिक्दै संवादलाई संस्थागत गर्ने समय आएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ८, २०८२

अटिजम रोग होइन, लुकाउनु हुँदैन

यसलाई 'न्यूरो डेभलपमेन्ट डिसअर्डर' पनि भनिन्छ। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ५, २०८२

सूचना प्रविधि, सुशासन र विकास

आइटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ। आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ। टेक्नोलोजी भनेकै त्यै हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ। नवीनता त्यसको लागि आवश्यकता छ र...
नेपाल समय संवाददाता | सोमबार, भदौ २, २०८२

साँझपख बदलिन्छ धरानको भानुचोक

नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०८२

जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म

नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०८२

फितलो विपद् पूर्वतयारीले निम्त्याउन सक्ने संकट

असारभरि पानी पर्न नसकेको तराईमा साउनको पहिलो हप्ता पनि उस्तै गरी टर्ने हो की भन्ने चिन्ताले स्थानीयवासी चिन्तित छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०८२

कडा डेंगुको क्रम बढ्दो

नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०८२

यसकारण जरुरी छ एआई साक्षरता

नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०८२

कस्तो छ बिपी राजमार्गको पछिल्लो अवस्था ?

राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०८२

पर्यटन, संस्कृति र शान्तिको सन्देश

नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०८२

आठौं वार्षिकोत्सवमा हाम्रो निरन्तरता

नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०८२

हेलिकोप्टरबाट नदेखिने छाउगोठका कहानी

नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०८२

स्वास्थ्य बिमाका भ्रम र यथार्थ

नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०८२

सेयर बजारलाई कसेर राख्ने रस्सी

नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०८२

रेबिजको खोपबारे जान्नैपर्ने कुरा

नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०८२

विदेश पलायन हुने कि देशमै केही गर्ने ?

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०८२

पोखराको समृद्धिका लागि पर्यटन बन्न सक्छ आधारशिला

'यो उडानले पोखरा र चीनबीचको दुरी मात्रै घटाउने होइन, सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्धलाई पनि थप मजबुत बनाउनेछ।'
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०८२