शुक्रबार, कात्तिक ७, २०८२

नेपालले लियो पहिलो विकेट, पिएनजीको औषत सुरुआत

शुक्रबार, फागुन १९, २०७९
युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत शृंखलामा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्दैछ।

ए डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई नि:शुल्क प्रवेश 

शुक्रबार, फागुन १९, २०७९
अखिल नेपाल फूटबल संघको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेलमा विद्यार्थीले नि:शुल्क प्रवेश पाउने भएका छन्।

ए डिभिजन लिग: युवा खेलाडीको भरमै उपाधिको सपना

शुक्रबार, फागुन १९, २०७९
काठमाडौंमा ४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग सुरु हुनुपूर्व क्लबका प्रशिक्षक, कप्तान र व्यवस्थापकहरुले टिममा अधिकांश युवा खेलाडीका साथ खेलिरहेको जानकारी...

यू-१९ विश्वकपमा पुगेको नेपाली टिमका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

यू-१९ विश्वकपमा पुगेको नेपाली टिमका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपमा पुगेका टिमका प्रत्येक सदस्यलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो।
भारतमा हुने व्हीलचेयर क्रिकेटका लागि नेपाली टोली घोषणा

भारतमा हुने व्हीलचेयर क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो।
आइसिसी विश्वकप लिग २ मा नेपाल पराजित, तोडियो जितको शृंखला

आइसिसी विश्वकप लिग २ मा नेपाल पराजित, तोडियो जितको शृंखला

दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिलो पारीमा युएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाएको थियो।
युएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा छनोट

युएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा छनोट

आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ।
यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ।
प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १२:४९

नेपालको पाँच विकेट गयो, देव खनालले बनाए अर्धसतक

आईसीसी यू १९ विश्वकप अन्तर्गतको एसिया छनोटमा नेपाली खेलाडी देव खनालले अर्धसतक बनाएर आउट भएका। बलियो टोली युएईविरुद्ध नेपाली टिमका कप्तान देव खनालले अर्धसतक पुरा गरेका हुन्।

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १२:००

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  ११:४५

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १०:२७

म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १०:१६

एनएनआईपिए अवार्ड चैतमा

बुधबार आयोजक एनएनआईपिएले एक सूचना जारी गर्दै यो वर्षको अवार्ड आगामि चैतमा गर्ने निर्णय गरेको हो।

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  १०:०५

यू–१९ क्रिकेटको सात वर्ष लामो विश्वकप पखाई

नेपाली यू १९ राष्ट्रिय क्रिकेट टिम अहिले विश्वकपमा पुग्ने अन्तिम प्रतिस्पर्धामा रहेको छ।

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  ०९:५९

नेपाली टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नियुक्त भएका छन्।

प्रकाशित
बिहीबार, फागुन १८, २०७९  ०९:४७

नेपाल र युएईको भिडन्त आजः छैटौं जित निकाल्ला नेपालले?

जारी आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार रेकर्ड बनाइरहेको छ।

प्रकाशित
बुधबार, फागुन १७, २०७९  १९:२६

सातदोबाटोलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओलि फुटबल कपको उपाधी 

१-१ को बराबरीमै खेल सकिएपछि पेनाल्टी सुटआउटमा मछिन्द्रले ५-३ को जित निकालेको हो।

प्रकाशित
बुधबार, फागुन १७, २०७९  १८:३०

आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न युएईतर्फ लागे सन्दीप 

 नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो।

प्रकाशित
बुधबार, फागुन १७, २०७९  १२:५३

एन्फा बैठकमा हात हालाहाल

बैठक चलिरहेको अवस्थामा पदाधिकारीबीचमा विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएको हो।

प्रकाशित
बुधबार, फागुन १७, २०७९  ११:३६