शनिबार, कात्तिक ८, २०८२

नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रनमै आउट

बिहीबार, फागुन २५, २०७९
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

विश्वकप लिग-२ : पिएनजीविरुद्ध नेपालको राम्रो सुरुवात

बिहीबार, फागुन २५, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।

आइसिसी विश्वकप लिग २ : आज नेपाल पपुवा न्युगिनीसँग भिडदै

बिहीबार, फागुन २५, २०७९
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।
प्रकाशित
मंगलबार, फागुन २३, २०७९  १८:३२

प्रकाशित
मंगलबार, फागुन २३, २०७९  १७:०१

प्रकाशित
मंगलबार, फागुन २३, २०७९  १६:५५

प्रकाशित
मंगलबार, फागुन २३, २०७९  ०६:३१

प्रकाशित
सोमबार, फागुन २२, २०७९  २१:२४

प्रकाशित
सोमबार, फागुन २२, २०७९  २०:१६

स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा, यो वर्षदेखि रेड कार्पेट पनि हुने

मञ्चको आयोजनामा हुँदै आएको १९औं संस्करणको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा मंगलबार एक भव्य समारोहबीच सञ्चालन हुनेछ। सोही अवार्डको तयारी पूरा भएको मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिएका हुन्।


प्रकाशित
सोमबार, फागुन २२, २०७९  १९:०६

जितसँगै सकियो नेपालको लिग २ अन्तर्गतको युएई शृंखला

आईसीसी विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले युएईसँग ४२ रनको जित निकालेको छ।

प्रकाशित
सोमबार, फागुन २२, २०७९  १५:५४

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।

प्रकाशित
सोमबार, फागुन २२, २०७९  १४:५४

भीम सार्कीले पूरा गरे युएईविरुद्ध एकदिवसीय अर्धसतक

७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हालेका हुन्।

प्रकाशित
सोमबार, फागुन २२, २०७९  १४:२३

प्रधानमन्त्री प्रचण्डसँग एसियन एथलेट्सका अध्यक्ष एअल हमदको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग हमदले गरेको भेटमा खेलकुद तथा समसामयिक विषयमा छलफल।

प्रकाशित
सोमबार, फागुन २२, २०७९  १३:४०