शुक्रबार, जेठ २९, २०८३

महिला विश्वकपः आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो

आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो। 
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०
National life
Shivam cement

काठमाडौं– आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्सँग पराजित भएको छ। आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो। 

फिलिपन्सको जितमा सरिना बोल्डेनको एक मात्र गोल निर्णायक बन्यो। उनले खेलको २४औं मिनेटमा गोल गरिन्। खेल अवधिभर आफ्नो पकड बल राखिरहे पनि न्युजिल्यान्ड गोल गर्नबाट असफल रह्यो।

हारसँगै न्युजिल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिन असफल भएको छ। उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई पराजित गरेको थियो। आजको खेलमा फिलिपन्सले पहिलो जित हात पारेको छ। फिलिपिन्स पहिलो खेलमा पराजित भएको थियो।

प्रकाशित: Jul 25, 2023| 14:26 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्