शुक्रबार, कात्तिक ७, २०८२

नेपालका शीर्ष क्रमका ब्याटर सबै आउट

सोमबार, फागुन २२, २०७९
युएईविरुद्ध ब्याटिङ गरिहेका नेपालका शीर्ष क्रममा पाँच ब्यारट आउट भएका छन्। युएईमा जारी आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा नेपालले सुरुआतमै पाँच विकेट गुमाएको हो।

हामी के गर्न सक्छौं भन्ने कुराको उदाहरण हो : क्लोप

सोमबार, फागुन २२, २०७९
इंग्लिस प्रिमियर लिगमा सातौं स्थानको लिभरपुलले तेस्रो स्थानको युनाइटेडलाई आइतबार राति ७–० ले हराएपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टिमे पुरा क्षमताका साथ खेलेको बताएका छन्।

नेपालले टस जितेर ब्याटिङ रोज्यो

सोमबार, फागुन २२, २०७९
युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत को खाज हुने नेपाल र आयोजक टिमको खेलमा लागि टस सकिएको छ।

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ।
ए डिभिजन लिगः सातदोबाटोको जित, बराबरीमा रोकियो आर्मी

ए डिभिजन लिगः सातदोबाटोको जित, बराबरीमा रोकियो आर्मी

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई २–१ ले हराएको छ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्र पहिलो खेलमै पराजित

डिफेन्डिङ च्याम्पियन मछिन्द्र पहिलो खेलमै पराजित

आइतबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियनसले जावलाखेल युथ क्लबसँग ३–१ को हार बेहोरेको हो।
प्रकाशित
आइतबार, फागुन २१, २०७९  १४:१२

तेस्रो अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई दुई स्वर्ण

नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जितेका छन्। पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए। 

प्रकाशित
आइतबार, फागुन २१, २०७९  १२:०६

प्रकाशित
आइतबार, फागुन २१, २०७९  ११:५०

प्रकाशित
आइतबार, फागुन २१, २०७९  ११:३३

प्रकाशित
आइतबार, फागुन २१, २०७९  ०९:००

प्रिमियर लिगमा आर्सनल, चेल्सी र सिटीको जित

इंग्लिस प्रिमियर लिगमा उपाधि होड अझै रोमाञ्चक बन्दै गएको छ।

प्रकाशित
शनिबार, फागुन २०, २०७९  १८:५४

होलीमा रेस्लिङको महाभिडन्त हुँदै

होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाहघारीमा हुने आयोजकले शनिबार जानकारी दिएको हो।

प्रकाशित
शनिबार, फागुन २०, २०७९  १७:१३

ए डिभिजन लिगः चर्च बोइज र एपिएफको सुरुआती जित

शनिबारको जितसँगै चर्च बोइज र एपिएफले समान ३–३ अंक बटुलेका छन्।


प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १९:४१

'ए' डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ।

प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १९:०४

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १७:५७

प्रकाशित
शुक्रबार, फागुन १९, २०७९  १६:४८