बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी इमर्जिङ टिम्स कपः टस जितेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी इमर्जिङ टिम्स कपः टस जितेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- श्रीलंकामा जारी एसीसी इर्मिजङ टिम्स कप क्रिकेटमा आज नेपाल र भारतबीच खेल हुँदैछ। नेपालले भारतको ए टिमसँग कोलम्बोमा डे-नाइट म्याच खेल्न लागेको हो।

National life

नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ए टिमसँग ४ विकेटले पराजित भएको थियो। सो खेलमा पनि नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो।

सो खेलमा पुछारमा सोमपाल कामीले ७५ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो। आज भारतीय बलिङ आक्रमणका अगाडि नेपाली ब्याटरको परीक्षा हुनेछ। भारतीय टिममा आईपीएलका स्टार खेलाडी छन्।

 

प्रकाशित: Jul 17, 2023| 14:07 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्