बुधबार, भदौ १७, २०८३

एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बने सन्दीप 

मंगलबार, वैशाख १९, २०८०
युएईविरुद्धको खेलमा नेपाललाई विजयी गराएर एसिया कप छनोटमा पुर्‍याउन सन्दीपको भूमिका महत्त्वपूर्ण।    

सन्दीप बने प्रिमियर कपको ‘सर्वोत्कृष्ट’ खेलाडी

सन्दीप बने प्रिमियर कपको ‘सर्वोत्कृष्ट’ खेलाडी

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

नेपाली क्रिकेट टोलीलाई शुभकामना तथा बधाइ दिँदै यूएईविरुद्ध शानदार जित निकालेकामा खुसी लागेको प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया।
यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ।
खातै खोल्न नसकेर आउट भए कप्तान रोहित पौडेल

खातै खोल्न नसकेर आउट भए कप्तान रोहित पौडेल

नेपालको तेस्रोविकेट गुमाएको छ।
नेपालको दोस्रो विकेट गुम्यो

नेपालको दोस्रो विकेट गुम्यो

एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११८ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। 
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १०:१०

११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका कुशल भुर्तेल आउट

काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा कुशल भुर्तेल आउट भएका छन्।

प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  ०६:४१

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  २२:०३

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  १८:०५

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  १६:०८

वर्षाले अवरुद्ध नेपाल–युएईबीचको फाइनल खेल मंगलबार हुँदै

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा पानी ओइरिएपछि खेल रोकिएको हो।

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  १२:२१

यूएईविरुद्ध नेपाललाई सातौ विकेटको सफलता

एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सातौ विकेट हात पारेको छ।

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  ११:३२

यूएईको छैटौँ विकेट पतन

एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ।

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  १०:५२

झरीले रोक्यो नेपाल–युएईबीचको खेल

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित
सोमबार, वैशाख १८, २०८०  १०:२४

पाँच विकेट गुमाउँदै युएईले जोड्यो ५१ रन

एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ। 


प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १६:४३

झरीले रोक्यो नेपाल–कुवेतबीचको खेल, फाइनलमा पुग्यो नेपाल  

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएसँगै घरेलु टोली फाइनलमा पुगेको हो।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १५:४६

कुवेतविरुद्धको खेलमा करण एक्लैले लिए पाँच विकेट

नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा पाँच विकेट गुमाएलगत्तै करणले पाँचौ विकेट लिएका हुन्।