बुधबार, भदौ १७, २०८३

साफ च्याम्पियनसिपः नेपाली राष्ट्रिय टिम घोषणा 

बिहीबार, जेठ २५, २०८०
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफ फुटबल खेल्ने अन्तिम टिम घोषणा गरेका हुन्।

एसियाड पौडीका लागि चार खेलाडी छानिए

बुधबार, जेठ २४, २०८०
संघले आयोजना गरेको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९औं एसियन गेम्सका लागि छानिएका हुन्।

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।
टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।
साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।
प्रकाशित
मंगलबार, जेठ १६, २०८०  ०६:०७



प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:१७

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो।


प्रकाशित
सोमबार, जेठ १५, २०८०  ०६:०७


प्रकाशित
शनिबार, जेठ १३, २०८०  ०५:३१

प्रकाशित
शनिबार, जेठ १३, २०८०  ०५:११

प्रकाशित
बिहीबार, जेठ ११, २०८०  ०७:१७

प्रकाशित
बुधबार, जेठ १०, २०८०  ०६:३२

प्रकाशित
मंगलबार, जेठ ९, २०८०  १५:११

विश्वकप खेल तालिका सार्वजनिक, वेस्ट इन्डिज र जिम्बावे समूहमा नेपाल

१० टिमले भाग लिने प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित, वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका हुन्।