शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतसँगको खेलमा शतक बनाउने खेलाडीलाई जनकनन्दिनीका अध्यक्षले एक लाख दिने

एसिया कप क्रिकेट

भारतसँगको खेलमा शतक बनाउने खेलाडीलाई जनकनन्दिनीका अध्यक्षले एक लाख दिने

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारतबीचको खेल भइरहेको छ। नेपालले टस हारेर ब्याटिङ गर्दैछ।

National life

यसैबीच धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले भारतसँगको खेलमा अर्शधतक बनाउने खेलाडीलाई व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

यसैगरी शतक बनाउने खेलाडीलाई १ लाख रुपैयाँ दिने भएका छन्। अध्यक्ष यादवले कुनै नेपाली बलरले ह्याट्रिक विकेट लिएमा ५० हजार रुपैयाँ पुरस्कार दिने भनेका छन्।

अध्यक्ष यादवले विज्ञप्ति नै निकालेर यो घोषणा गरेका हुन्। यसले खेलाडीलाई हौसला मिल्ने उनको अपेक्षा छ। 

Shivam cement

प्रकाशित: Sep 04, 2023| 15:02 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्