बुधबार, भदौ १७, २०८३

भारतविरुद्ध आशिफको अर्धसतक

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– एसिया कप क्रिकेटमा नेपालका आशिफ शेखले भारतविरुद्ध अर्धसतक बनाएका छन्। ओपनर आशिफले ८८ बलमा अर्धसतक पूरा गरेका हुन् ।

यसअघि अर्का ओपनर कुशल भुर्तेलले ३८ रन बनाएर आउट भएका थिए ।

प्रकाशित: Sep 04, 2023| 17:10 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्