शनिबार, असार १३, २०८३

एसिया कप क्रिकेट

टस हारेर भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०
National life
Shivam cement

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले टस जितेको छ। भारतीय टिमका कप्तान रोहित शर्माले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

नेपालका कप्तान रोहित पौडेलले पनि आफूले टस जितेको भए पनि फिल्डिङ रोज्ने प्रतिक्रिया दिए।

यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ।

प्रकाशित: Sep 04, 2023| 14:56 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्