बुधबार, भदौ १७, २०८३

भारतलाई नेपालले दियो २३१ रनको लक्ष्य

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० विकेटको क्षतिमा ४८.२ ओभर खेल्दै २३० रन बनाएको हो।

भारतले २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ।

प्रकाशित: Sep 04, 2023| 19:54 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्