बुधबार, भदौ १७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ १७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
खेलकुद
बंगलादेशका क्रिकेट कप्तान इकवालले लिए संन्यास
बिहीबार, असार २१, २०८०
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
बुधबार, असार २०, २०८०
मंगलबार राती भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो।
आईसीसी विश्वकप : नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित
मंगलबार, असार १९, २०८०
आयरल्यान्डलाई नेपालको २६९ रनको लक्ष्य
एसीसी यू-१६ क्रिकेटको उपाधि नेपाललाई
एसीसी यू–१६ इस्ट जोनकपः नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य
टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको छ।
एसीसी यू–१६ इस्ट जोनकपः सिंगापुरलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
विश्वकप छनोटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईमाथि नेपालको जित
प्रकाशित
आइतबार, असार १७, २०८०
१७:५२
यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य
प्रकाशित
शनिबार, असार १६, २०८०
१३:३४
मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन नमान्ने कागेश्वरी मनोहराका मेयरको घोषणा
मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकामा त्यसलाई नमान्ने बताएका हुन्।
प्रकाशित
शनिबार, असार १६, २०८०
०८:३६
मुलपानी क्रिकेट मैदानको नाम फेरियो
प्रकाशित
शुक्रबार, असार १५, २०८०
१३:१५
एसीसी यू–१६ इस्टर्न जोन कपः मलेसियालाई हराएर सेमिफाइनल पुग्यो नेपाल
नेपालले समूहको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको हो।
प्रकाशित
बिहीबार, असार १४, २०८०
१७:०१
फिफा वरीयतामा एक स्थान तल झर्यो नेपाल
यसअघि १७४औं स्थानमा रहेको नेपाल बिहीबार सार्वजनिक गरिएको नयाँ फिफा वरीयतामा १७५औं स्थानमा पुगेको हो।
प्रकाशित
बुधबार, असार १३, २०८०
१३:१३
एसीसी यू–१६ इस्ट जोन कपः नेपालले थाइल्यान्डलाई २२५ रनले हरायो
जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट।
प्रकाशित
मंगलबार, असार १२, २०८०
१८:५३
साफ च्याम्पियनसिप फुटबल- नेपालले पाकिस्तानलाई हरायो
प्रकाशित
शनिबार, असार ९, २०८०
२३:०७
वेस्ट इन्डीजविरुद्ध जिम्बावेको सहज जित
प्रकाशित
शनिबार, असार ९, २०८०
१८:४१
आईसीसी एकदिवसीय विश्वकप छनोट: सुपर सिक्समा पुग्न सकेन नेपाल
प्रकाशित
शनिबार, असार ९, २०८०
१६:२३
आईसीसी विश्वकप छनोटः नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य
नेपालले ४४ ओभर तीन बलमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
प्रकाशित
शनिबार, असार ९, २०८०
१५:३८
ब्याटिङको अन्त्यतिर नेपाल, सात विकेट गुम्यो
सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।
प्रकाशित
शनिबार, असार ९, २०८०
१३:४९
आईसीसी विश्वकप छनोटः नेपालले गुमायो पहिलो विकेट
नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भएका हुन्।
39
40
41
42