बुधबार, भदौ १७, २०८३

एसिया कप क्रिकेट

उपाधिका लागि भारतलाई जम्मा ५१ रनको लक्ष्य

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतलाई जितका लागि झिनो लक्ष्य प्रस्तुत गरेको छ। ५० ओभरको खेलमा श्रीलंका १५.२ ओभरमा सबै विकेट गुमाएर ५० रनमै समेटिएको हो।

५१ रनको जवाफी लक्ष्य पछ्याउँदै भारत अब ब्याटिङमा उत्रिनेछ।

टस जितेर ब्याटिङ रोजेको घरेलु टिमका ब्याट्सम्यान भारतका तेज बलरसामु टिक्नै सकेनन्।

 

प्रकाशित: Sep 17, 2023| 17:26 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्