आइतबार, कात्तिक ८, २०८३

कबड्डीकी कलावती, जसले नेपाललाई दिलाइन् कास्य पदक

बिहीबार, कात्तिक ९, २०८०
कास्य पदक विजेता महिला कबड्डी टोलीमा १२ खेलाडीमध्ये सबै विभागीय टोलीमा आबद्ध रहे पनि कलावती एक्ली सुदूरपश्चिमबाट छनोट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

यू–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो  

बिहीबार, कात्तिक ९, २०८०
नेपालले पाँच वटै खेलमा विजयी हुँदै उपाधि चुमेको हो। 
प्रकाशित
शनिबार, कात्तिक ४, २०८०  ११:४०

नेपाल र जापानबीचको खेल वर्षाले रोकियो

नेपालले २ विकेट गुमाएर १४० रनको योगफल बनाएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ३, २०८०  १६:२५

जापानसँग सेमिफाइनल खेल्दै नेपाल

मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग स्पर्धा गर्ने भएको हो।

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १७:१०

नेपालद्वारा हङकङ ६ विकेटले पराजित

हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १३:२५

साउदीलाई ३०१ रनले हराएर नेपाल सेमिफाइनलमा

आज मलेसियामा जारी खेलमा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अल आउट भएको हो। 

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १२:२५

हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

हङकङले  ४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १२:०९

एसीसी यू–१९ कपः नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनाएको छ।

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १५:३२

नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि 

उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  ०७:१०

प्रकाशित
सोमबार, असोज २९, २०८०  १३:४१

प्रकाशित
बिहीबार, असोज २५, २०८०  १३:०९

एसीसी यू–१९ कप: नेपालले इरानलाई २७४ रनले हरायो

मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुअघि ३५३ रन बनाएको थियो।

प्रकाशित
बुधबार, असोज २४, २०८०  १६:३९

विश्वकप फुटबल छनोटका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज २३, २०८०  १६:३०

महाकाली नदी किनारमा बिच भलिबल खेलाइँदै

नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २९ असोजदेखि बिच भलिबल खेलाइन लागेको हो।