मंगलबार, मंसिर ११, २०८१
रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

शनिबार, चैत ४, २०७९
नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ।

विश्वकप छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

विश्वकप छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका...
राष्ट्रपति पौडेलले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए

राष्ट्रपति पौडेलले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने क्रिकेट खेलाडीलाई सम्मान तथा बधाइ दिन राष्ट्रपति पौडेलले शीतलनिवासमा डाकेका हुन्।
विश्वकप छनोटमा सफलता दिलाउने खेलाडीलाई बाँडिँदै जनही ३ लाख नगद पुरस्कार

विश्वकप छनोटमा सफलता दिलाउने खेलाडीलाई बाँडिँदै जनही ३ लाख नगद पुरस्कार

गत महिना स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जितेलगत्तै खेलाडीलाई जनही २ लाख दिने घोषण गरेका प्रधानमन्त्री प्रचण्डले पुनः यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न...
बालुवाटारमा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ [तस्बिहरू]

बालुवाटारमा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ [तस्बिहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई बालुवाटारमा बोलाएर बधाइ ज्ञापन गरेका छन्।
युभेन्टस युरोपा लिगको क्‍वाटरफाइनलमा
प्रकाशित
शुक्रबार, चैत ३, २०७९  ०७:५०

युभेन्टस युरोपा लिगको क्‍वाटरफाइनलमा

युइएफए युरोपा लिगमा युभेन्टस क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

जीतपुर-सिमरा गोल्डकप चैत ९ गतेदेखि
प्रकाशित
बिहीबार, चैत २, २०७९  २१:३०

खेल हेर्न पुगेका प्रधानमन्त्रीले दिए बधाई 
प्रकाशित
बिहीबार, चैत २, २०७९  १८:३१

यूएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा
प्रकाशित
बिहीबार, चैत २, २०७९  १७:४३

यूएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

खराब लाइटिङका कारण खेलको निर्णय डीएल मेथडबाट लिइँदा नतिजा नेपालको पक्षमा आएको हो। आईसीसीका अनुसार नेपालले युएईलाई ९ रनले हराएको हो।

नेपालको खराब ब्याटिङ, सय रनमै गुम्यो चार विकेट
प्रकाशित
बिहीबार, चैत २, २०७९  १५:२०


सात ओभरमै नेपालको तीन विकेट गयो
प्रकाशित
बिहीबार, चैत २, २०७९  १४:२३

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य
प्रकाशित
बिहीबार, चैत २, २०७९  १३:२८

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको भारी लक्ष्य दिएको छ।

सन्दीप लामिछाने विश्व कीर्तिमान नजिक
प्रकाशित
बिहीबार, चैत २, २०७९  १२:३३

सन्दीप लामिछाने विश्व कीर्तिमान नजिक

सन्दीपले आईसीसी विश्वकप लिग २ मा यूएईविरुद्ध मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेपछि अब १०० विकेटका लागि १ विकेट लिए विश्व कीर्तिमान कायम हुनेछ।

नेपाललाई पाँचौं सफलता
प्रकाशित
बिहीबार, चैत २, २०७९  १२:१४

नेपाललाई पाँचौं सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ।

नेपाललाई चौथो सफलता
प्रकाशित
बिहीबार, चैत २, २०७९  ११:३३

नेपाललाई चौथो सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ।

नेपाललाई तेस्रो सफलता, लयमा फर्कियो खेल
प्रकाशित
बिहीबार, चैत २, २०७९  ११:२४

नेपाललाई तेस्रो सफलता, लयमा फर्कियो खेल

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ।