बिहीबार, माघ २२, २०८२

सुपर ओभरमा पुगेको खेल ओमानले जित्यो

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

आईसीसी ट्वान्टी–२० विश्वकप एसिय छनोटको उपाधि ओमानले जितेको छ। २० ओभरमा बराबरी स्कोर भएपछि खेल सुपर ओभरमा गएको थियो।

National life

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। यो लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र  बनाउन सकेपछि ओमानले उपाधि जितेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा ओमानले २१ रन बनाएको हो।

यो प्रतियोगिताको उपविजेता बनेको नेपाल टी-२० विश्वकपमा भने छनोट भइसकेको छ।

प्रकाशित: Nov 05, 2023| 14:41 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्