आइतबार, जेठ ६, २०८१

नेपाललाई यूएईले दियो १३५ रनको लक्ष्य

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको हो।

triton college

यूएईका भृत्य अरविन्दले ६४ रन बनाए भने मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे।

नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए।

यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुनेछ।

प्रकाशित: Nov 03, 2023| 12:49 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्