बुधबार, भदौ १७, २०८३

सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

आईसीसी ट्वान्टी–२० विश्वकप एसिय छनोटको उपाधिका लागि सुपर ओभरमा ओमानबाट २२ रनको लक्ष्य पाएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा ओमानले २१ रन बनाएको हो । नेपालका अभिनाश बोहराले सुपर ओभरमा बलिङ गरेका थिए ।

प्रकाशित: Nov 05, 2023| 14:31 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्