बुधबार, भदौ १७, २०८३

यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको जारी खेलमा यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ। 

मूलपानीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको हो। अब यो नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ।

प्रकाशित: Oct 23, 2023| 12:51 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्