आइतबार, कात्तिक ८, २०८३

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

शनिबार, असोज २०, २०८०
सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा संघर्ष गरेरै खेल जगत‍्मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ।

भारोत्तोलनमा विशाल सिंहको दुर्लभ कीर्तिमान

भारोत्तोलनमा विशाल सिंहको दुर्लभ कीर्तिमान

आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो।
प्रकाशित
मंगलबार, असोज १६, २०८०  ०७:४५

प्रकाशित
मंगलबार, असोज १६, २०८०  ०६:४१

प्रकाशित
मंगलबार, असोज १६, २०८०  ०५:०१

प्रकाशित
सोमबार, असोज १५, २०८०  १५:४३

कबड्डीमा नेपाललाई एउटा पदक पक्का

आज नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ पहिलो खेलमा हराएपछि नेपालको पदक पाउने सम्भावना बलियो बनेको हो।


प्रकाशित
आइतबार, असोज १४, २०८०  १०:३९


प्रकाशित
आइतबार, असोज १४, २०८०  ०८:३३

साग केलाउँदै छोराको खेल हेरेकी कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ। 

प्रकाशित
शनिबार, असोज १३, २०८०  १०:४६

बुबाको अधियाँ कमाइले क्रिकेटर बनेका भीम सार्की

चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि फेरियो सार्की परिवारको दैनिकी।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  २१:३६

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १५:०५

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।

प्रकाशित
बिहीबार, असोज ११, २०८०  १६:३६

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो ।