बुधबार, भदौ १७, २०८३

भारतसँग टस हारेर बलिङ पायो नेपालले

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

एसियाली खेलकुदको पुरुष क्रिकेटमा आज नेपाल र भारतबीच क्वाटरफाइनल खेल हुँदैछ।

खेलमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको छ। भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ। करण केसी प्लेइङ ११ मा फर्किएका छन् भने विनोद भण्डारीलाई बेञ्चमा राखिएको छ। 

प्रकाशित: Oct 03, 2023| 06:41 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्