मंगलबार, वैशाख ९, २०८२

एसियाली खेलकुद: नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो।

खेलमा  रोहित पौडेल  ५२ रनको योगदान दिए भने  कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५  र विनोद भण्डारीले  १३ रनको योगदान दिए।

प्रकाशित: Oct 01, 2023| 08:51 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्