बिहीबार, माघ २२, २०८२

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

चीनमा जारी १९ औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

National life

टस जितेर ब्याटिङ रोजेको भारतले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०२ रन बनाएको हो।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।

अब नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ। 

प्रकाशित: Oct 03, 2023| 08:22 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्