शुक्रबार, साउन ८, २०८३

२५ ओभरमा १११ रन, चार विकेटको क्षति

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २५ ओभरमा १११ रन बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १११ रन बनाएको हो।

 

प्रकाशित: Sep 04, 2023| 17:00 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्