बिहीबार, माघ २२, २०८२

कुशल ३८ रन बनाएर आउट

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

भारत विरुद्धको खेलमा नेपालका कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्।

National life

श्रीलंकामा जारी एशिया कप अन्तर्गत सोमबारको खेलमा नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको हो। प्रारम्भिक ब्याटर भुर्तेल शार्दुल ठाकुरको बलमा आउट भएका छन्।

नेपालले १० ओभरमा एक विकेट गुमाएरु ६५ रन बनाएको छ। प्रारम्भिक ब्याटर आसिफ शेख २३ रन बनाएर खेलिरहेका छन्। अहिले आसिफ र भीम सार्की क्रिजमा छन्।

भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।

प्रकाशित: Sep 04, 2023| 16:06 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्