मंगलबार, असार ३, २०८२

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि 

मंगलबार राती भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो। 
 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet


काठमाडौं– १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ। मंगलबार राती भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो। 

निर्धारित र थपिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटमा भारतले कुवेतमाथि जित निकाल्न सकेको हो। योसहित भारत नवौं पटक साफ च्याम्पियनसिप उपाधिको दाबेदार भएको छ।

प्रकाशित: Jul 05, 2023| 11:05 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्