बुधबार, कात्तिक ५, २०८२

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

आइतबार, फागुन १४, २०७९
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक सूचना जारी गर्दै छनोट खेल नेपालमा हुने जानकारी दिएको हो।

काराबाओ कप फाइनलः ५४ वर्षपछि उपाधि जित्ने लक्ष्य

आइतबार, फागुन १४, २०७९
म्यानचेस्टर युनाइटेडले पछिल्लो समयमा छ नोभेम्बरयता एक खेलमा मात्र हार बेहोरेको छ। उसले नौ खेलसम्म अपराजित यात्रा पुरा गरेको छ।

रियल मड्रिडको उपाधि यात्रामा एट्लेटिकोले दियो धक्का

आइतबार, फागुन १४, २०७९
शनिबार राति रियल मड्रिड एट्लेटिकोलाई हराउँदै बार्सिलोनासँग नजिकिने दाउमा थियो।

न्यू डायमण्डलाई यू–१८ महिला भलिबल उपाधि

न्यू डायमण्डलाई यू–१८ महिला भलिबल उपाधि

न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ
महिला विश्वकप फाइनलः दक्षिण अफ्रिकाले तोड्ला अष्ट्रेलियाको दबदबा

महिला विश्वकप फाइनलः दक्षिण अफ्रिकाले तोड्ला अष्ट्रेलियाको दबदबा

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत फाइनल खेल आज हुँदैछ। दक्षिण अफ्रिकामा जारी महिला विश्पकपको फाइनल खेल केप टाउनमा आज राति पौने ७ बजेबाट सुरु हुनेछ।
लिग २ को अन्तिम विदेश यात्राः नेपाली टिम युएइ प्रस्थान

लिग २ को अन्तिम विदेश यात्राः नेपाली टिम युएइ प्रस्थान

दुई शृंखला मात्र बाँकी रहेको नेपाली टिम विदेशमा हुने अन्तिम शृंखला खेल्नका लागि शनिबार साँझ युएइ प्रस्थान गरेको हो।
कुवेत सय रनमा अलआउट, दोस्रो खेलमा पनि नेपालको सानदार जित

कुवेत सय रनमा अलआउट, दोस्रो खेलमा पनि नेपालको सानदार जित

कुवेतविरुद्धको खेलमा नेपाली बलरले १०० रनमै अलआउट गरेपछि नेपालले २४३ रनको जित निकालेको हो।
सञ्जय सम्मिलित टोलीलाई प्रो–एम उपाधि

सञ्जय सम्मिलित टोलीलाई प्रो–एम उपाधि

पोखरा स्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार सम्पन्न प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका...
प्रकाशित
शनिबार, फागुन १३, २०७९  १५:५०

जावलाखेललाई हराउँदै केपी ओली क्लब सेमिफाइनलमा

सातादोबाटोको एन्फा कम्प्लेक्समा जारी केपी ओली कप फुटबलमा शनिबार जित निकाल्दै आयोजक टिम केपी ओली एफसी सेमीफाइनलमा पुगेको छ।

प्रकाशित
शनिबार, फागुन १३, २०७९  १५:२१

दुई खेलाडीले शतकमा नेपालले दियो ३४४ रनको लक्ष्य

दुई खेलाडीले शतकमा नेपालले दियो ३४४ रनको लक्ष्य

प्रकाशित
शनिबार, फागुन १३, २०७९  ०६:०५

१३औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान

महाकाली नगरपालिका -४, शिवनगरमा तेह्रौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  २१:१५

न्यू डायमन्ड र एभरेस्ट फाइनलमा

आयोजक डायमन्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  २०:१३

सिंगापुरविरुद्ध नेपालको सानदार जित

२६२ रनको बलियो लक्ष्य पेस गरेको नेपालले ९६ रनको जित निकालेको हो।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १८:५४

भद्रपुर गोल्डकप: एपिएफ 'सडनडेथ'मा भाग्यमानी सावित

आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १७:५१

क्रिकेटर लामिछानेले पाएनन् युएई जाने अनुमति

सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १५:२०

यू-१९ विश्वकप छनोटः आकाश र विशालको अर्धसतकमा सिंगापुरलाई ठूलो लक्ष्य

नेपाली यू-१९ टिमका आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले विपक्षि सिंगापुरविरुद्ध २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको हो।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १४:०९

र्‍याफ्टिङ र कायक च्याम्पियनसिपः कुन विधामा को बने विजेता?

भोटेकोसी नदिमा हिजो बिहीबार सम्पन्न भएको सातौं र्‍याफ्टिङ च्याम्पियनसिप र उहि समयमा संचालन गरिएको ११ औं कायक स्ललोम च्याम्पियनसिपमा महिला तर्फ फ्रिडम कायक एन्ड र्‍याफ्टिङ स्कुल र पुरुष तर्फ व्हाइट...

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १२:३७

स्पेनी फुटबलका कीर्तिमानी डिफेन्डर रामोसको संन्यास

विश्व फुटबलको एक पुस्ताका फ्यानका लागि फेवरेट सेन्ट्रल डिफन्डर हुन सर्जियो रामोस। उनले स्पेनलाई सन् २०१० को विश्वकप र त्यो आसपरको दुई युरो कप दिलाउनका लागि ठूलै भूमिका खेलेका छन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १२:२८

पल्सर स्पोर्टस अवार्ड–२०७८ को सह–प्रायोजनमा प्लाजा होटल र एनएसजेएफको सम्झौता

१९ औं संस्करणको पल्सर अवार्ड आउँदो फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  ०८:०५

यू-१९ विश्वकप छनोटका लागि आज नेपालले सिंगापुरविरुद्ध खेल्दै

आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल बिहान १०:४५ देखि सुरु हुनेछ।