शनिबार, असोज १३, २०८०

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

 |  सोमबार, जेठ १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

sagarmatha cement

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । 

अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् 

प्रकाशित: May 29, 2023| 18:08 सोमबार, जेठ १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।