बुधबार, कात्तिक ५, २०८२

यात्रा प्रतिवन्धको आदेशविरुद्ध सर्वोच्च पुगे सन्दीप

बिहीबार, फागुन ११, २०७९
यात्रा प्रतिवन्ध बदर गर्दै क्रिकेट खेल्न यूएई जानुपर्ने मागसहित उनले बिहीबार आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च पुगी रिट निवेदन दिएका छन्।

सिरिज विजेता खेलाडीलाई सरकारको तर्फबाट जनही दुई लाख पुरस्कार

बिहीबार, फागुन ११, २०७९
बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुसाग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन्।

यूएई जाने टोलीमा परेनन् सन्दीप लामिछाने

बिहीबार, फागुन ११, २०७९
कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई नराखेको हो।

राफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिताको अन्तिम खेल आज

राफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिताको अन्तिम खेल आज

नेपाल राफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेविचमा सातौं राष्ट्रिय राफ्टिङ तथा ११ औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको अन्तिम खेलहरू आज हुँदै छन्।
च्याम्पियन्स लिगमा इन्टरको जित, बराबरीमा रोकियो सिटी

च्याम्पियन्स लिगमा इन्टरको जित, बराबरीमा रोकियो सिटी

यूइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा इालियन क्लब इन्टर मिलानले पोर्चुगलको क्लब पोर्टोमाथि संघर्षपूर्ण जित निकालेको छ।
टी-२० स्पट फिक्सिङ: आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

टी-२० स्पट फिक्सिङ: आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहाको आदेश दिएको हो।
सूर्य नेपाल वेस्टर्न ओपन सुरु

सूर्य नेपाल वेस्टर्न ओपन सुरु

सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ‌ संस्करण हो।
क्रिकेट खेलको विदेश प्रतिबन्ध फुकुवा माग्दै सर्वोच्च जाने भए सन्दीप

क्रिकेट खेलको विदेश प्रतिबन्ध फुकुवा माग्दै सर्वोच्च जाने भए सन्दीप

त्रिदेशीय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता गर्ने युएई भ्रमणलाई लिएर सन्दीपले प्रतिबन्ध फुकुवा माग गर्दै सर्वोच्चको ढोका ढकढक्याउने निर्णयमा पुगेका हुन्।
प्रकाशित
बुधबार, फागुन १०, २०७९  १२:३७

विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको विदाई

आउँदो फागुन १२ देखि सुरु हुने छनोटमा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ११:०५

महिला विश्वकपः दक्षिण अफ्रिका सेमिफाइनलमा, बंगलादेश र पाकिस्तानको हार

बंगलादेशले पहिलो खेलमा श्रीलंका, दोस्रोमा अष्ट्रेलिया(समूह विजेता) र तेस्रोमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो। मंगलबार रातिको खेलमा भने उसले आयोजक टिमसँग हार बेहोरेको हो

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०६:४१

ठाकुरबाबालाई खो–खोको उपाधि

भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १९:४५

४५ खेलाडी सहभागी हुने नेपाल वेस्टर्न ओपन भोलिदेखि

५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिनेछन्। दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १९:२३

सन्दीपसँग हात नमिलाएको प्रसंगमा स्कटिस प्रशिक्षकले भने- हिंसासँग सम्झौता गर्दैनौं

क्रिकेटको गभिर्निङ संघको रुपमा रहेको कारण हामीले निर्णय गरेका थियौँ कि कुनै प्रकारको हिंसालाई समर्थन गर्नु हुँदैन।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १९:१०

त्रिवि मैदानमा फर्किएको समर्थकको खुसी

शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १८:२२

नेपालको जितमा प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत खेलाडीलाई बधाई दिएका हुन्।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १७:१७

नेपालको सानदार जितमा रोहित र करणको कीर्तिमानी साझेदारी

यसअघिका तीन खेलमा २७० भन्दा माथिको लक्ष्य भेट्टाए पनि १० हजारभन्दा धेरै समर्थकको साथ पाएको घरेलु टिमलाई आज सहज भएन। नेपालले त खेलका ३२ औं ओभरमै १३८ रन बनाएको अवस्थामा...

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १६:४७

आईसीसी विश्वकप लिग २: त्रिकोणात्मक सिरिजमाथि नेपालको क्लीन स्वीप

अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ नेपालले सिरिज क्लीन स्वीप गरेको हो।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १३:३५

सात ओभरमै नेपालका दुवै ओपनर आउट

नेपालको खातामा एक रन भएकै अवस्थामा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १२:३६

चार ओभर बाँकी रहँदै स्कटल्यान्ड अलआउट, नेपाललाई २१३ रनको लक्ष्य

खेलको ४७ औं ओभरको पहिलो बलमा करण केसीले स्कटल्यान्डका मर्क वाटलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएपछि नेपालले जितको लागि २१३ रनको लक्ष्य पाएको छ।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १२:३२

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको हो।