भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुन गइरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपालका चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनोट भएका छन्।
नेपाल पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्।
नेपालले भारतलाई साफमा कहिल्यै हराउन सकेन। तर, गएको भदौमा घरेलु मैदानमै भएको साफ च्याम्पियनसिप नेपालका लागि अपवाद रह्यो। त्यसमा नेपालले भारतलाई १–० ले हरायो।
चार वर्ष लगाएर गरिएको एक अनुसन्धानपछि प्रिमियर लिगले गएको सोमबार एक सूचना जारी गरेको थियो। उसले सिटीलाई सन् २०९ देखि पछाडि १०० भन्दा धेरै आर्थिक नियम तोडेको भन्दै कारबाही गर्न...
भारतको राजधानी नयाँ दिल्लीमा आउँदो मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुनगइरहेको आइबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ नेपालकी अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनौट भएका छन्।
१८ वर्षीय नितेश बीरगञ्जमा नितेश शाह भनेर चिनिन्छन्। ब्युरोले यसअघि माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो।
लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ।
मञ्चले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २३ गते हुने अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।
उनले एक पोडकास्टमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीसँग भेट भइरहने र उनीहरुले गलत नियत राखि आफूलाई सजिलै भिडियो बनाएर बलात्कार मुद्दामा फसाउन सक्ने भनेर उदाहरण दिएका थिए।
पछिल्लो १५ महिनामा नेपाली टिममा मुख्य प्रशिक्षक तीन पटक फेरिएका छन्। आठ महिनाको प्रशिक्षणपछि डेभ वाटमोरले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।