राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले वर्षेनी आयोजना गर्ने प्रधानमन्त्री कप महिला क्रिकेट देशका विभिन्न ठाउँमा आयोजना भइरहेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा...
खेलमा निधै राम्रो प्रदर्शन गरे पनि चेल्सीले फुलह्यामविरुद्ध गोल गर्न भने सकेन्। खेलाडी ट्रान्सफरमा धेरै खर्च गरेको चेल्सीको प्रदर्शनमा सुधारको अपेक्षा गरिएको छ।
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्विटरमा धारणा सार्वजनिक गरेका हुन्। ‘
नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य हुन् विशाल। अन्तर्राष्ट्रिय खेलमा पूरा समय उत्तिकै जोशमा खेल्न सक्ने कमै खेलाडीमा पर्छन् विशाल। उनी ९० मिनेटकै जुझारु खेलाडी हुन्। तर उनले नेपालमा भविष्य...
खेलकुद मन्त्रीलाई महामन्त्री शर्माले यसबारे ध्यानाकर्षण पनि गराएका छन्- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्! मौनता जिम्मेवार जवाफ हुन्न !!
खासगरी नेपाल क्रिकेट संघले नेपाल टी–२० गराउनका लागि विदेशी कम्पनीलाई साझेदार बनाउँदा सरकारी निकायबाट अनुमति नलिएको लगायतका विषयका साथै स्पट फिक्सिङलगायतका विषयमा क्यानको आलोचना भएको लामै समय भइसकेको छ।
पछिल्ला केहि महिनामा दशौंको संख्यामा फुटबलर र बाँकी खेलका खेलाडी अष्ट्रेलिया लगायतका देश गइसकेका छन्। नेपालमा घरेलु फुटबलको संरचना गतिलो बन्न नसक्दा खेलाडीहरु विदेशिरहेका छन्।