बिहीबार, असार ५, २०८२

नेपालको दोस्रो विकेट गुम्यो

एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११८ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। 
 |  मंगलबार, वैशाख १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

vianetvianet

काठमाडौं- एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११८ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। 

नेपालका ओपनर आशिफ शेख १० बलमा आठ रन बनाएर आउट भएका छन्। उनलाई युएईका आयान खानले आउट गरेका हुन्। 

यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल आउट भएका थिए। आठ बल खेलेका उनी एक रन बनाएर आउट भएका हुन्। रोहन मुस्तफाले भुर्तेललाई आउट गरेका थिए।

 

प्रकाशित: May 02, 2023| 10:19 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्