शुक्रबार, माघ २३, २०८२

खातै खोल्न नसकेर आउट भए कप्तान रोहित पौडेल

नेपालको तेस्रोविकेट गुमाएको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

National life
Laxmi sunrise bank

काठमाडौं- नेपालको तेस्रोविकेट गुमाएको छ। रोहन मुस्तफाको बलमा रोहितकुमार पौडेल (कप्तान) शुन्य रनमा आउट भएका छन्। 

यसअघि आयान खानको बलमा आसिफ शेख आउट भएका भने  ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए। 

एसीसी प्रिमियर कपमा यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ।

प्रकाशित: May 02, 2023| 10:56 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्