काठमाडौं- काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा कुशल भुर्तेल आउट भएका छन्।
रोहन मुस्तफाको बलमा एल्बीडब्लू धरापमा परेका हुन्। ८ बलमा सामना गरेका भुर्तेलले १ रन मात्र जोड्न सके।