शनिबार, असार १३, २०८३

यूएईविरुद्ध नेपाललाई सातौ विकेटको सफलता

एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सातौ विकेट हात पारेको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०
National life
Shivam cement

काठमाडौं- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सातौ विकेट हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले २६औं ओभरमा सातौ विकेट गुमाएको हो। सन्दीप लामिछानेले आयान खानलाई आउट गरेका छन्।

 यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारेका थिए।

प्रकाशित: May 01, 2023| 12:21 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्