शनिबार, असार १३, २०८३

झरीले रोक्यो नेपाल–युएईबीचको खेल

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी एसिसी प्रिमियर कपअन्तर्गत नेपाल–युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध छ।

National life

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए।

युएईले १६ ओभर सकिँदा ५ विकेट गुमाएर ६० रन मात्र जोड्न सकेको थियो।

खेल भइरहँदा पानी परेपछि अहिले पिचलाई छोपेर राखिएको छ। 

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। 

Shivam cement

प्रकाशित: May 01, 2023| 10:52 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्