आइतबार, वैशाख १३, २०८३

यूएईको छैटौँ विकेट पतन

एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

National life
kumari

काठमाडौं- एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ। गुल्सन झाले यूएईका बासिल हमिदलाई बोल्ड गरेका हुन्। बासिलले यूएईका लागि १० रनमात्र बनाउन सके।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ। 
नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन।

प्रकाशित: May 01, 2023| 11:32 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्