शनिबार, असोज १३, २०८०

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

 |  सोमबार, जेठ १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

sagarmatha cement

सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट  रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।
 

प्रकाशित: May 29, 2023| 18:13 सोमबार, जेठ १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।