आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दीपेन्द्रले विकेट लिएसँगै अमेरिकाविरुद्ध नेपाललाई आठौं सफलता

दीपेन्द्रले विकेट लिएसँगै अमेरिकाविरुद्ध नेपाललाई आठौं सफलता

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

National life
kumari

काठमाडौं- अमेरिकाविरुद्ध नेपाललाई आठौं सफलताविश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले आठौं विकेट लिएको छ। दीपेन्द्रसिंह ऐरीले नेपाललाई आठौं सफलता दिलाएका हुन्।

जिम्बाब्बेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.२ ओभरमा आठ विकेटको क्षतिमा १७० रन बनाएको छ।

दीपेन्द्रले दुई विकेट लिएका छन्। उनले जेसी सिंहलाई १२ रनमा आउट गराए। दीपेन्द्रले यसअघि गजानन्द सिंहलाई २६ रनमा आउट गराएका थिए।

प्रकाशित: Jun 20, 2023| 16:16 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्