बिहीबार, असोज १५, २०८३

मेसी बिना बोलिभियामाथि अर्जेन्टिनाको शानदार जित

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-० को सहज जित निकालेको छ। आज बिहान कोर्डोबास्थित मारियो अल्बेर्तो केम्पेस रंगशालामा भएको खेलमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरेको हो।

विश्वकपपछि पहिलो खेल खेलेको अर्जेन्टिनाले बलियो सुरुवात गर्दै बोलिभियामाथि दबाब बनाएको थियो। लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो।

अर्जेन्टिनाले यस खेलमार्फत विश्वकपपछि नयाँ चरणको सुरुवात गरेको हो। टोलीले अब अक्टोबर ४ मा बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने अक्टोबर ६ मा बेनिनविरुद्ध खेल्ने तालिका छ। बेनिनविरुद्धको खेल मेसीको अर्जेन्टिनाबाट सम्भावित विदाइ खेलका रूपमा समेत हेरिएको छ।

प्रकाशित: Oct 01, 2026| 08:46 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्