आउँदो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को नयाँ मिति घोषणा गरिएको छ। काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता अब चैत १ देखि १५ गतेसम्म संचालन हुनेछ। नयाँ मिति क्यानले...
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा ब्रिगेडले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा मनाङ र फ्रेन्ड्सले १-१ गोलको बराबरीमा खेलका...
‘हिटम्यान’को उपमा पाएका भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले चालू दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।