बिग बास लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले एडिलेइड स्ट्राइकर्ससँग आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो जित निकालेको हो।
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ।
पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेलले प्रतियोगिताको दोस्रो इलिमिनेटर टोलीको टुंगो लगाउनेछ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३ औं सागमा पदक विजेता खेलाडीलाई दिने भनिएको घोषित पुरस्कार रकम तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।