बुधबार, असार ३१, २०८३

नेपाल र बेलायतबीच मैत्रीपूर्ण खेल हुने

पहिलो मैत्रीपूर्ण खेल बेलायतमा हुनेछ भने दोश्रो खेल नेपालमा। पहिलो खेल यसै वर्ष र दोश्रो खेल सन् २०२१ मा हुने छ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– नेपाली राष्ट्रिय फूटबल टोली र इंग्लिस लिग सी खेल्ने क्लबबीच मैत्रीपूर्ण खेल हुने भएको छ। आज (बुधबार) एन्फामा आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।

खेलको सम्झौता गर्न बेलायतबाट एन्ड्रेउ सन, लरेन्स जोन नेपाल आएका थिए ।एन्ड्रयु सन फुटबल एसोसिएसन कोन्सिलका सदस्य हुन् भने लरेन्स हेड अफ नेसनल सी लिग सिस्टमका अध्यक्ष हुन् ।

पहिलो मैत्रीपूर्ण खेल बेलायतमा हुनेछ भने दोश्रो खेल नेपालमा। पहिलो खेल यसै वर्ष र दोश्रो खेल सन् २०२१ मा हुने छ।

प्रकाशित: Jan 22, 2020| 12:22 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।