हुम्लाको सदरमुकाम सिमकोटमा दुई वर्षदेखि निर्माण कार्य रोकिएको खेलमैदान। निर्माण कम्पनीले चासो नदिँदा खेलमैदानको निर्माण अलपत्र छ। तस्बिर : दाने बोहरा/रासस