इंग्लिस क्लब टोटेनहम हट्सपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन केही साता मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन केही साता मैदान बाहिर रहने भएका क्लबले विज्ञप्तिमार्फत जानकारी...
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ गोलले पराजित गर्यो।