सोमबार, चैत ९, २०८२

सेन्डरजेनलाई पराजित गर्दै रोजर सेमी फाइनलमा

सेन्डरजोन एटिपी वरीयतामा १०० नम्बरमा छन् भने फेडेरर ३ नम्बरमा पर्ने खेलाडी हुन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

एजेन्सी– अष्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा स्वीस टेनिस खेलाडी रोजर फेडेररले टेन्नी सन्डजेनलाई हराउँदै सेमी फाइनल प्रवेश गरेका छन्।
फेडेररले ३–२ को सेटमा अमेरिकी खेलाडी सन्डजेनलाई पराजित गरे। सन्डजेन ६–२, २–६, २–६, ७–६ र ६–३ को सेटमा पराजित भएका हुन्।

National life

यदि सेन्डरजोनले खेल जितेका भए उनी सन् १९९१ यताकै सबैभन्दा कम बरियतामा मेलवर्नको ओपन टेनिस प्रतियोगितामा सेमीफाइनल पुग्ने खेलाडी बन्थे। तर, रोजरले स्वास्थ्य समस्याका बावजुद उनलाई हराएपछि सन्डरजोनको यो सपना पूरा हुन सकेन।

सेन्डरजोन एटिपी वरीयतामा १०० नम्बरमा छन् भने फेडेरर ३ नम्बरमा पर्ने खेलाडी हुन्।

अस्वस्थताका बावजुद पनि खेल जितेपछि फेडेररले भने, ‘कुनै समयमा मानिसलाई लकले साथ दिन्छ। कुनै समय हामी आफ्नो नियन्त्रणमा हुँदैनौं।’

प्रकाशित: Jan 28, 2020| 17:47 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।