बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारत र न्युजिल्यान्डबीचकाे टी–२० खेल सुरु, न्युजिल्यान्ड टस हारेर ब्याटिङ गर्दै

भारत र न्युजिल्यान्डबीचकाे टी–२० खेल सुरु, न्युजिल्यान्ड टस हारेर ब्याटिङ गर्दै

भारत र न्युजिल्यान्डबीच पाँच खेलको टी–२० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेल सुरु भएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– भारत र न्युजिल्यान्डबीच पाँच खेलको टी–२० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेल सुरु भएको छ।

न्युजिल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दैछ।

दुवै टोली खेल जितेर शृंखलाको सुखद् सुरुवात गर्ने रणनीतिमा छन्।

कसको पलडा भारी ?

टी–२० क्रिकेटमा दुवै टोलीको स्तर समान छ। तर, हेड टु हेडका आधारमा भारतभन्दा न्युजिल्यान्ड बलियो देखिएको छ।

यी दुवै टोलीबीच भएका १२ खेलमध्ये ८ मा न्युजिल्यान्डले बाजी मार्दा भारतले ३ खेल मात्रै जितेको छ। १ खेलको भने नतिजाविहीन भएको थियो।

टी–२० को विश्व वरीयतामा भने भारत अघि देखिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पछिल्लो वरीयतामा भारत पाँचौं स्थानमा छ भने न्युजिल्यान्ड भारतभन्दा एक स्थान तल छ। भारतको २६० र न्युजिल्यान्डको २५२ अंक छ।

प्रकाशित: Jan 24, 2020| 12:39 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।