बुधबार, असार ३१, २०८३

भलिबलको उपाधि एपीएफलाई

सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको उपाधि भिडन्तमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले महिलातर्फको उपाधि हात पारेको हो। एपीएफले न्यु डायमण्डलाई २५-२३, २५-२१, २३-२५ र २५-१८ को सेटमा पराजित गर्‍यो।

उपाधिसँगै एपीएफले दुई लाख प्राप्त गरेको छ। उपविजेता बनेको न्यु डायमण्डले एक लाख प्राप्त गर्‍यो।

प्रकाशित: Jan 24, 2020| 17:15 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।